शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकारको कदम साहसिक होइन, दुस्साहस भयो : केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुम्वासीको पहिचान र व्यवस्थापन नगरी सरकारले डोजर आतङ्क मच्चाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।  बुधबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले...