संविधान स्वीकार गर्ने हो भने जनयुद्ध पनि स्वीकार गर्नुपर्छ : झक्कु सुवेदी
मङ्गलबार, २५ भदौ २०८१, १४ : ०९
काठमाडौँ । राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले संविधान स्वीकार गर्ने हो भने संविधान पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद सुवेदीले माओवादीले जनयुद्ध गरेकै कारण अहिलेको संविधान बनेको बताएका हुन् । उनले विगतमा माओवादीले भन्ने गरेको गोलमेच सम्मेलन १२ बुँदे सहमति रहेको र त्यसकै बलमा जनआन्दोलन भएको र संविधान आएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण