सर्वोच्चको फैसलाविरुद्ध पीडितहरूको प्रदर्शन, तस्बिरहरू
सोमबार, ३१ भदौ २०८१, १८ : १८
काठमाडौँ । सडक तथा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसलाको विरोधमा बागमती पीडितहरूले प्रदर्शन गरेका छन् ।
सोमबार उनीहरू कुपण्डोल र थापाथली क्षेत्रमा जम्मा भएर सर्वोच्च अदालतको अन्यायपूर्ण फैसलाका विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
मापदण्ड खारेजीको लागि नौ वटा संगठन बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले सर्वोच्चको फैसला कार्यान्वयन नगर्न माग गरेका छन् ।
उनीहरुले हकभोग भएका नागरिकलाई सुकुम्वासी बनाउने उद्देश्यले फैसला गरिएको भन्दै नागरिकका संवैधानिक अधिकारलाई हनन गरिएको आरोप लगाएका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण