एन्फाले माग्यो मुख्य प्रशिक्षक
सोमबार, ३१ भदौ २०८१, १८ : ५५
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । सोमबार सूचना जारी गर्दै एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो ।
यसअघि एन्फाले इटलीका प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेससँगको करार नथप्ने निर्णय गरेको थियो । सो निर्णयपछि एन्फाले राष्ट्रिय फुटबल टिमका लागि नयाँ प्रशिक्षकको माग गरेको हो ।
प्रशिक्षकका लागि ५ देखि १० वर्ष राष्ट्रिय पुरुष टोली, महिला टोली या प्रोफेसनल लेभलमा काम गरेको अनुभव हुनुपर्ने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण