अवैध बालुवा र ढुंगासहित ४ ट्याक्टर प्रहरी नियन्त्रणमा
सोमबार, ०७ असोज २०८१, १९ : ५५
रौतहट । रौतहटको उतरिभेग चन्द्रनिगाहपुरबाट अवैध बालुवा ढुङ्गा लोड गरेका ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका–३ अन्तर्गत उतरिभेगको चुरेक्षेत्र तथा चाँदी नदीबाट अवैध उत्खनन गरी बोकेर ३ ट्याक्टर बालुवा र १ ट्याक्टर ढुङ्गा ल्याउँदै गरेको अवस्थामा सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकामा बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण