बालगायक मृदुलको ‘मेरो मन्दिर’ सार्वजनिक
बुधबार, ०९ असोज २०८१, ०९ : ०२
काठमाडौँ । बालगायक मृदुल राठीको स्वर रहेको गीत ‘मेरो मन्दिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित क्षेत्रीको शब्द, सङ्गीत रहेको गीतको भिडियो सुरशाला युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
हजुरबुबा, हजुरआमा, बुबाआमाको प्रेम, त्यागप्रति समर्पित म्युजिक भिडियोमा बालगायक राठीकै बुबाआमाको अभिनय छ ।
युवराज वाइबाले निर्देशन गरेको भिडियोको छायाङ्कन निसल पौडेलले गरेका हुन् । भिडियोमा अभिभावकले आफ्ना सन्तान प्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेम प्रति देखाएको सम्मान झल्काइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण