२३औँ राष्ट्रिय सम्मेलन
तस्बिरमा हेर्नुहोस् अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन
बिहीबार, १० असोज २०८१, १५ : ०९
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आज (बिहीबार)देखि काठमाडौँमा सुरु भएको छ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरु गरेका हुन् ।
नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सम्मेलन चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने अखिलले जनाएको छ । अखिलले पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।
_bv5KhqMigT.jpg)
_5Co4YdTLFZ.jpg)
_4FEm5Ciw7c.jpg)
_lA35YoRkCo.jpg)
_kdyWJZ7657.jpg)
_Air7gC0lE3.jpg)
_MKPisRsWfU.jpg)
_FoLAAQyaCR.jpg)
_7EteWIK8JC.jpg)
_Rf991mCUBK.jpg)
_HLZOxRCbrx.jpg)
_jdGpaLpS3Z.jpg)
_wqLVCgZ1x3.jpg)
_Y1tFlabFtH.jpg)
_aR0Kxo1ksA.jpg)
_cXsKQIuodh.jpg)
_9lnLRDHd3a.jpg)
_C8BpeaxgLq.jpg)
_2hh5uNzYG3.jpg)
_WOTsFfYMTg.jpg)
_2npbRaeQdt.jpg)
_GIxIuxpJon.jpg)
_SNvjlNkF23.jpg)
_Ep8aa6lXce.jpg)
_dQhprTz0uG.jpg)
_9YDBiUYEii.jpg)
_ekommVwhmf.jpg)
_oULD4fny5F.jpg)
_5YuqDTUtBL.jpg)
_RYEbCpBRX7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण