फोटोफिचर
खचाखच आन्तरिक टर्मिनल, एकै दिन १५६ वटा उडान
आइतबार, १३ असोज २०८१, १९ : १५
काठमाडौँ । आइतबार मौसम अनुकूल भएपछि अविरल वर्षाका कारण ३ दिन सम्म रोकिएको आन्तरिक उडान आजदेखि सुरु भएको छ। हाल आन्तरिक उडानतर्फको कक्षमा यात्रुहरूको निकै ठुलै भिड छ।
अत्यधिक उडान चाप ले ५-६ घण्टासम्म पनि उडान ढिलो भएको र कति यात्रुलाई आज उडान हुन नसक्ने भन्दै फिर्ता पनि पठाइएको यात्रु हरूको आरोप छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार आइतबारका लागि आन्तरिकतर्फ १५६ वटा उडान र सोही नै सङ्ख्यामा अवतरण हुने तालिका तय भएको थियो। खराब मौसम हुँदा पछिल्लो तीन दिनदेखि हुन नसकेको र रोकिएका उडानका कारण आइतबार उडानमा चाप बढेको शेर्पाले बताए।















तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
-
काठमाडौँमा दोस्रो हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी
-
हरेक ७० जनामध्ये एक जना जबरजस्ती विस्थापित, सबैभन्दा धेरै शरणार्थी यी ७ देशका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण