दसैँ
दसैँ लाग्यो, मलहरूमा छैन व्यापार, तस्बिरहरु
सोमबार, २१ असोज २०८१, १७ : ४०
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएपनि उपत्यकाका अधिकांश मलहरूमा भने व्यापारको चहलपहल देखिएको छैन । दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष मलहरूमा व्यापार घटेको हो ।
विगत १० वर्षदेखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार नभएको बताए । मलमा मानिसहरूको चहलपहल नभएको उनले बताए । त्यस्तै काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाहीले हरेक वर्ष व्यापार घट्दै गएको र यही अवस्था रहेमा विस्थापित हुनुपर्ने अवस्था आउने बताए ।
न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्षदेखि व्यापार गर्दै आएका दीपक अधिकारीको पनि उस्तै अवस्था छ, उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ । महँगी बढेका कारण मलहरूमा चहलपहल कम भएको उनी बताउँछन् ।
_F1XoHeU0lX.jpg)
_bZ8XgRE15m.jpg)
_9TMTTke98M.jpg)
_hDgK89zpkr.jpg)
_HLwV79UxJW.jpg)
_OajGrbz2t5.jpg)
_dm4kMLou5f.jpg)
_6hUFfvp6SP.jpg)
_Swn7tKSnhC.jpg)
_nBdLtEQdf0.jpg)
_CbKpCsVL2R.jpg)
_MQ42BFGx4t.jpg)
_bUyvckpY80.jpg)
_FNJrkDuOeq.jpg)
_KiBUlPr3z3.jpg)
_rG1eI8ylJM.jpg)
_0uqsJNyBFB.jpg)
_tGveWUvOH2.jpg)
_zkKVUh90FJ.jpg)
_3ge7f1awQa.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण