गणेशको नयाँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक
बिहीबार, ०१ कात्तिक २०८१, १० : ४२
काठमाडौंँ । गणेश श्रेष्ठको शब्द रहेको दसैँ गीत ‘नआओस् दसैँ’ सार्वजनिक भएको छ । श्रेष्ठकै संगीत रहेको गीतमा धिरेन्द्र राई तथा सहिमा श्रेष्ठको स्वर छ । गीतको एरेन्ज सन्तोष प्रगाढले गरेका छन् ।
नेपालमा बढेको बेरोजगारीको समस्याले विदेशीन बाध्य नेपाली दाजुभाइको कथासँगै दशैँ र तिहार जस्तो महान् चाडपर्व विदेशिएका नेपालीको परिवारले महसुस गर्ने पीडा गीतमा छ ।
गीतको भिडियोमा पार्वती गिरी र आदित आचार्य लगायतको अभिनय छ । रामेश्वर हुमागाईको, छायाङ्कन, अनन्त घिमिरेको सम्पादन रहेको भिडियो देवप्रसाद धिमालले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण