एसपी र डीएसपी अदालतबाट बाहिरिए, रविको पक्राउ पुर्जीबारे मौन
शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ०१
काठमाडौँ । कास्की जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी र अर्का एक डीएसपी बाहिरिएका छन् ।
एसपी श्याम ओलिया र डीएसपी वसन्त शर्मा जिल्ला अदालतबाट बाहिरिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जीको तयारी भएको चर्चाका बिच उनीहरूले यसबारे सञ्चारकर्मीको जिज्ञासामा भने केही बोलेनन् । अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीको प्रश्नमा ओलियाले भने, ‘आधिकारिक च्यानलबाट थाहा भइहाल्छ । अहिले नआत्तिनुस् ।’ प्रहरी अदालत पुग्दा सहकारीसँग जोडिएका फाइल समेत लिएर आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण