मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो

मङ्गलबार, १६ असार २०८३, १७ : २७
मङ्गलबार, १६ असार २०८३

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ।
  • मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्।
  • यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको सरकारी गाडीको कालो सिसा हटाइएको छ। 

मन्त्रालयका कर्मचारीले मन्त्री यादवको गाडीको कालो सिसा हटाएका हुन्। यसअघि गृहमन्त्री सुधन गुरुङले सबै विशिष्ट व्यक्ति (भीआईपी) का गाडीबाट कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही अनुसार सोमबार गृहमन्त्रीको गाडीको सिसा समेत हटाइएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप