रवि आजै पक्राउ पर्ने, सीआईबीको टोली परिचालन
शुक्रबार, ०२ कात्तिक २०८१, १७ : ३१
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने शुक्रबार नै पक्राउ पर्ने भएका छन् । कास्की जिल्ला अदालतले उनीविरुद्ध सहकारी प्रकरणमा पक्राउ पुर्जी जारी गरेसँगै उनी पक्राउ पर्ने भएका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली रविलाई पक्राउ गर्न खटिएको छ । रवि अहिले पार्टी कार्यालयमै छन्। वनस्थलीस्थित रास्वपा कार्यालयमा अहिले उनलाई पक्राउ गर्न प्रहरी तयारी अवस्थामा रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण