र्याप गायक सामरीको ‘माया नै हो’ सार्वजनिक
सोमबार, ०५ कात्तिक २०८१, १० : ४८
काठमाडौँ । र्याप गायक भरत सामरीको नयाँ गीत ‘माया नै हो’ सार्वजनिक गरिएको छ । गीत गायनमा सामरीलाई अमर अनुराग श्रेष्ठले साथ दिएका छन् ।
अमर अनुरागकै संगीत रहेको गीतको शब्द सामरी, श्रेष्ठ र सन्तोष रानाले मिलेर कोरेका हुन् । गायक सामरी र इन्द्र दोङ लामाको निर्देशन रहेको भिडियोमा सामरी, अमर अनुराग, इन्द्र दोङ्ग लामा, राजेन्द्र गिरी, महेन्द्र शाही, सम्राट् शाहीलगायतको अभिनय छ ।
भिडियो गायक सामरीको अफिसियल युट्युब च्यानल मार्फत बाहिर ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण