सब्बुले जितिन् मिस युनाइटेड नेसन्स् ग्लोबल २०२४
मङ्गलबार, १३ कात्तिक २०८१, १५ : ५७
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा आयोजित डैजल मिस एन्ड मिसेज युनाइटेड नेसन्स् २०२४ मा नेपालबाट प्रतिनिधित्व गरेकी सब्बु महर्जनले मिस युनाइटेड नेसन्स् ग्लोबल २०२४ को उपाधि जित्न सफल भएकी छिन् ।
यस प्रतियोगितामा विभिन्न देशहरूबाट सहभागीहरू आएका थिए। प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ सम्म आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण