पत्रकार योगीको ‘लहलहैमा माया’ मा अस्मिक र एलिनाको अभिनय
बिहीबार, २२ कात्तिक २०८१, १४ : १६
काठमाडौँ । आधुनिक गीत ‘लहलहैमा माया’ सार्वजनिक भएको छ । पत्रकार वसन्त योगीको शब्द रहेको गीतमा एसडी योगीको स्वर तथा संगीत रहेको छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा अस्मिक लम्साल र एलिना थपलियाको आकर्षक नृत्य छ । भिडियोका प्रस्तुतकर्ता प्रविन आचार्य हुन् भने निर्देशन विकास प्रसाईंले गरेका छन् ।
सेभेन ह्विल्स क्रियसनको युट्युब च्यानलबाट भिडियो सार्वजनिक भएको छ । गीतकार योगीले यसअघि तीज गीत कल्ले खायो दर, आधुनिक गीत रेटेर जिन्दगी, आँखा मेरा रसाई दिन्छ लगायत बजारमा ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण