ऊर्जा मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलायो
सोमबार, २६ कात्तिक २०८१, १७ : २७
काठमाडौँ । ऊर्जा मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाएको छ ।
मन्त्रालय स्रोतका अनुसार सोमबार पौने ६ बजे प्रतिवेदन सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत महसुल विवादबारे अध्ययन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
-
ट्रम्पको घोषणापछि विश्वभरका बजारमा हरियाली : एसिया-प्रशान्त क्षेत्रका सेयर बजारमा उछाल
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण