सहकारी ठगी प्रकरण
रविको बयान सकियो
बुधबार, २८ कात्तिक २०८१, १९ : १४

बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बुधबारका लागि बयान सकिएको छ ।
रविको आज जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान भएको हो ।
बुटवलको सुप्रिम सहकारी बचत ठगी गरेको आरोपमा रविलाई कास्कीबाट रुपन्देही ल्याएको थियो । उनीसँग मंगलबार पनि बयान गरिएको थियो । बयान अझै जारी रहेकाले बिहीबार पनि हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री पत्नी शाक्यले भनिन्, ‘म राजनीतिमा आउदिनँ’
-
प्रचण्डपछि पार्टी कसरी चल्छ भन्ने बहस निरर्थक, उत्तराधिकारीको श्रृंखला तयार छ : वर्षमान पुन
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीया युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य