अर्काइभबाट स्थानीय तह उपनिर्वाचनबारे केही सामग्री
आइतबार, ०२ मङ्सिर २०८१, ११ : ४१
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि दलहरू होमिएका छन् । आइतबार उम्मेदवारी दर्ता गराएसँगै दलहरुले आफ्नो सम्पूर्ण शक्ति सम्बन्धित स्थानीय तहमा लगाउन लागेका हुन् ।
उपनिर्वाचनका २५ दल दर्ता भएका छन् भने स्वतन्त्र उम्मेदवारले पनि आइतबार उम्मेदवारी दर्ता गराइरहेका छन् ।
रातोपाटीले यसअघि लेखेका उपनिर्वाचन केन्द्रीत केही समाचार अर्काइभबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण