मनमोहक विश्व शान्ति स्तुपा, तस्बिरहरु
मङ्गलबार, ०४ मङ्सिर २०८१, १७ : १५
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख आकर्षण हो विश्व शान्ति स्तुपा । लुम्बिनी गुरु योजनाको उत्तरी क्षेत्रमा रहेको स्तुपा लुम्बिनी पुग्ने सबै जना पुग्ने स्थल हो । निक्कै मनमोहक र आकर्षक रहेको स्तुपा मुलुकको सबैभन्दा अग्लो स्तुपा पनि हो ।
यस स्तुपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तुपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएकाले पनि शान्तिका अनुयायीको आस्था र पवित्र केन्द्र बनेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण