कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा
काठमाडौँ । मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुख पदतर्फ धेरैको ध्यान केन्द्रित भएको छ । कीर्तिपुर नगर प्रमुख पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । प्रतिनिधि सभामा चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भने यहाँ उम्मेदवारी नै दिएन ।
कीर्तिपुर नगर प्रमुख पदका लागि निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यद्यपि दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यसपटक चुनौती दिन सक्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
कीर्तिपुरको प्रमुख पदमा कांग्रेसबाट कृष्णमान डङ्गोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्राडा. शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।
चुनावी प्रचारप्रसारको अन्तिम दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कीर्तिपुरलक्षित चुनावी सभा गरेका छन् । हेरौँ तस्बिरहरू :
- कांग्रेसको सभा
_nRzU1owmYt.jpg)
_qCKCltiV82.jpg)
_1hA2g3nTLp.jpg)
_I4D3XVpxOj.jpg)
_ACKYh1SX3i.jpg)
_H945jIe7cK.jpg)
_wRYqhNtfcx.jpg)
_Fsy9LIhQqF.jpg)
_5gxfGtRvhm.jpg)
_0xTlSqA9Qd.jpg)
_HyUmyp3Lkn.jpg)
_TallDw5odx.jpg)
_0ju1nXy5zy.jpg)
- माओवादीको सभा
_QNd5babfaj.jpg)
_UvWRXv4Bez.jpg)
_4mQnzqKFM7.jpg)
_ukbIEPd4fX.jpg)
_pABpvW8Ib6.jpg)
_PuFL2RUdNr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
-
कञ्चनपुर जिल्ला अदालत : मुद्दा फछ्र्यौटमा सुधार
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण