युरोपा लिगमा लियोंको शानदार प्रदर्शन
शुक्रबार, १४ मङ्सिर २०८१, ०२ : २६
काठमाडौं । युरोपा लिगमा फ्रान्सको लियोंले शानदार प्रदर्शन गरेको छ । बिहीबार राती भएको खेलमा लियोंले अवरबैजानको काराबाग एफकेविरुद्ध ४–१ को जित निकालेको हो ।
लियोंलाई जिताउन जर्जेसले दुई गोल गरे भने कोरिन्टिन र मलिकले एक-एक गोल गरे । काराबागका तर्फबाट जुनिन्होले एक गोल फर्काए । जितसँगै लियों अन्तिम आठको क्वालिफकेशन क्षेत्रमा पुगेको छ ।
उसको ५ खेलबाट १० अंक भएको छ । शीर्ष स्थानमा भने इटालीको लाजियो छ । हालसम्म अपराजित उसको ५ खेलबाट १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण