एनपीएलमा हेल्मेट हेर्ने व्यापार
शनिबार, १५ मङ्सिर २०८१, १७ : ०६
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको मैदानमा सुरु भएको छ । पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिडेका थिए ।
_DxwyFCkUpM.jpg)
खेलमा क्रिकेट प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । खेल चलिरहँदा मैदानमा हेल्मेट लैजान निषेध गरिएको थियो । हेल्मेट लान नपाएपछि केहीले त्यहीँ हेल्मेट हेर्ने व्यापार सुरु गरेका थिए ।
_HZVH2VFyj2.jpg)
करिब ३/४ ठाउँमा यो व्यापार चलिरहेको देखिएको थियो। एउटा हेल्मेट हेरे बापत रु ५० तिरेको एक दर्शकले बताए ।
_x5iQy7tXgV.jpg)
_QpQVLsGktc.jpg)
_2d2dfCvq2A.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण