स्थानीय तह उपनिर्वाचन
बर्दियाको ठाकुरबाबा–४ मा मतदान सुरु
आइतबार, १६ मङ्सिर २०८१, ०७ : ५४
बुटवल । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदका लागि मतदान सुरु भएको छ।यहाँ ३५१० मतदाता रहेका छन्।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्साल मत खसाल्दै सुरुवात गरेका हुन्। यहाँ दलका ६ उम्मेदवार रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण