रियाल मड्रिडलाई हराउँदै एथ्लेटिक उक्लियो च्यापियन्स लिग जोनमा
बिहीबार, २० मङ्सिर २०८१, ०४ : ४०
काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको रियाल मड्रिड चौथो स्थानको एथ्लेटिक क्लबसँग हारेको छ । घरेलु मैदानमा एथ्लेटिकले रियाललाई २-१ गोल अन्तरले हराएको हो ।
उसलाई विजयी गराउन बेरेंगुएर र गुरुजेटाले गोल गरे । यो जितसँगै एथ्लेटिक च्याम्पियन्स लिगको सम्भावनासहितको क्याम्पमा उक्लिएको छ ।
चौथो स्थानमा उक्लिएको एथ्लेटिकको २९ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ३७ अंक छ । हारेको रियालको भने ३३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण