राष्ट्रपति पौडेल केही दिन अस्पतालमा नै रहने
बिहीबार, २० मङ्सिर २०८१, १० : ३९
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल केही दिन अस्पतालमा नै रहने भएका छन् । बुधबार राष्ट्रपति पौडेल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो ।
नि. कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसार शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘राष्ट्रपति पौडेल अस्पतालमै रही स्वास्थ्यलाभको लागि केही दिन रहनु हुने ब्यहोरा समेत जानकारी गराउँदछु,’ गुरुङले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण