गुकेश डीले रचे इतिहास, बने विश्वकै कान्छो विश्व चेस च्याम्पियन
बिहीबार, २७ मङ्सिर २०८१, १९ : ५१
काठमाडौँ । भारतीय चेस खेलाडी गुकेश डी विश्वकै कान्छो विश्व चेस च्याम्पियन बनेका छन् । विश्व च्याम्पियनसिपका लागि सिंगापुरमा भएको खेलमा गुकेशले चीनका ग्रान्ड मास्टर डिङ लिजेनलाई पराजित गरेका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार भारतका १८ वर्षीय ग्रान्डमास्टर डी गुकेशले १४औँ तथा अन्तिम खेलमा चीनका ग्रान्ड मास्टरलाई हराए । तर, गुकेशका चिनियाँ प्रतिद्वन्द्वी डिङ लिझेनले हार बेहोरे पनि कीर्तिमान बनाएका छन् ।
अन्तर्राष्ट्रिय चेस फेडेरेसनका अनुसार लिझेनले १८ मिनेट ३० सेकेन्डमा एक कदम चालेका थिए । यो अहिलेसम्म कुनै खेलाडीले लिएको सबैभन्दा लामो समय पनि हो।
हारपछि चिनियाँ ग्रान्ड मास्टर डिङ लिजेनले भने , ‘खेलका क्रममा मैले ठुलो गल्ती गरेको महसुस गरेँ । यसपछि म पूरै स्तब्ध भएँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण