बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक खेल बाँकी छँदै अभिक बने च्याम्पियन

काठमाडौँ । अभिक शाहले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको उपाधि आफ्नो कब्जामा पारेका छन्। आइतबार भएको आठौँ चरणको खेलमा निहाना श्रेष्ठलाई पराजित गरेसँगै अभिकले अन्तिम चरणको खेल बाँकी छँदै...