भूमिकाको ‘आँखा मार्यो’ गीतमा मञ्जु थापाको नृत्य
आइतबार, ०७ पुस २०८१, १० : ३९
काठमाडौँ । गायिका भूमिका शाहको नयाँ गीत ‘आँखा मार्यो’ सार्वजनिक गरिएको छ । गीतमा शब्द र सङ्गीत पनि भूमिकाकै रहेको छ । गीतको भिडियोमा मोडल मञ्जु थापाको नृत्य देख्न सकिन्छ ।
भिडियोमा भूमिकाको ग्लामर अवतार देख्न सकिन्छ । उनलाई अभिनयमा रेशम नेप्किङले अभिनयमा साथ दिएकी छन् ।
मुकेश हुमागाईँको छायाङ्कन रहेको भिडियो उत्तम श्रेष्ठ (शिशिर)ले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण