काठमाडौँमा एक सय ३८ कन्या कुमारीको बेलविवाह (तस्बिरहरू)
आइतबार, २८ पुस २०८१, ११ : ०९
काठमाडौँ । नेवारी परम्परामा ईहि अर्थात् बेलविवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो ।
_u8L7eCIqKF.jpg)
काठमाडौँ महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एक सय ३८ कन्याहरूलाई बज्रयान पूजाविधि अनुसार पूजा अर्चना गरिएको थियो ।
सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात् पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठ जना थकालीहरूको उपस्थिति रहेको थियो ।
_TicGdQKdgG.jpg)
_ZCtTng0AUw.jpg)
_lynI8lGstH.jpg)
_BysOWBzt4C.jpg)
_x1jrjgyNIk.jpg)
_fSdBvmRku8.jpg)
_c3RQo5wY77.jpg)
_1pNe8hifHZ.jpg)
_4R3xE5rFqX.jpg)
_pWQWUEBh9R.jpg)
_z5kSHEHCrb.jpg)
_snikOukAkd.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण