कुम्भ मेलामा ५० लाखले गरे स्नान, हेर्नुहोस् तस्बिरहरू
सोमबार, २९ पुस २०८१, १६ : १०
_pmtuuAR7tP.jpg)
प्रयागराज । प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ मेला फेब्रुअरी २६ गते महाशिवरात्रिमा समापन हुनेछ ।
कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले स्नान बताएका छन् । उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ ।
हेर्नुहोस् पौष पूर्णिमाको स्नानका तस्बिरहरू: