राजनीति
अखिल क्रान्तिकारी मतगणना : लुम्बिनीमा सापकोटाको अग्रता*
शनिबार, १२ माघ २०८१, ०६ : १९
दाङ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवारहरु विजय सापकोटाले ८५, हेमन्त राईले ६६, सुदिन पौडेलले २२ र १ मत बदर भएको छ । अहिले मतगणना जारी छ ।
*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण