अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
आइतबार, १३ माघ २०८१, ०० : २५
काठमाडौं । अखिल कान्तिकारीको निर्वाचन नतिजा आउनेक्रम जारी छ । सुदूरपशिचम प्रदेशमा १०० मत गणना हुँदा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटाले अग्रता कायम गरेका छन् । उले ४० मत ल्याउँदा उनलाई हेमन्त राईले ३८ मतकासाथ पछ्याइरहेका छन् ।
यस्तै, उपदेस यादवले ११ मत ल्याउँदा, सुदिन पौडेलले ९ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण