जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना
आइतबार, २७ माघ २०८१, १६ : ११
काठमाडौँ । धनुषाको जनकपुरबाट सर्लाहीको बरहथवा जाँदै गरेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमपट्टि आइतबार दिउँसो बस दुर्घटना भएको हो।
आफैँ अनियन्त्रित भएको ना५ख २८५१ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ। घाइतेहरूलाई उपचारका लागि लागि बर्दिबास लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बसमा सवार अरू यात्रु पनि यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण