महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
आइतबार, ११ फागुन २०८१, ०५ : ३१
काठमाडौं । लामो समयदेखि अस्वस्थ पोप फ्रान्सिसको अवस्था क्रिटिकल ‘गम्भीर’ रहेको खबर छ । भ्याटिकनले दिएको जानकारी अनुसार एक दुई दिन यता पोप अधिक अस्वस्थ भएको र उनलाई रगत दिइएको छ ।
८८ वर्षीय पोप फ्रान्सिसलाई उच्च अक्सिजन प्रवाहको आवश्यकता देखिएको बताइएको छ । उनको रोमस्थित जेमेली अस्पतालमा फोक्सोको जाँच तथा निमोनियाको उपचार चलिरहेको छ । उनको अवस्था गम्भीर रहेको र खतरामुक्त हुन नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण