शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेपछि...

क्याथोलिक चर्चका वर्तमान प्रमुख, रोमका बिशप अनि भेटिकन सिटीका पोप फ्रान्सिसको ताजा अभिव्यक्ति अहिले निकै चर्चामा छ । पोप फ्रान्सिसले रक्सीलाई ‘ईश्वरको उपहार’ भनेका छन् । ८७ वर्षीय पोपले...