इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
आइतबार, ११ फागुन २०८१, २१ : २९
तेल अभिभ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविरबाट मानिसहरूलाई खाली गराएको छ । साथै यसले त्यहाँ पहिले नै रहेको आफ्नो सैन्य उपस्थितिलाई अझ बढाएको छ ।
‘जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू अब खाली छन् र एक वर्षको लागि सैन्य कब्जामा रहनेछ,’ इजरायली रक्षामन्त्री इजरायल काट्जले भने । आतंकका गुँडहरू हटाइएको काट्जको भनाइ छ ।
गत महिना गाजामा युद्धविराम सम्झौता भएदेखि पश्चिम किनारमा ५० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । प्यालेस्टिनीहरूलाई इजरायलले उक्त क्षेत्र कब्जा गरी राख्ने योजना बनाएकोमा डर भएको बीबीसी संवाददाताले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई आकर्षक पेसा बनाएर युवाहरूको विदेश पलायन रोक्न सकिन्छ : राष्ट्रपति
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण