प्रिमियर इन्टरनेशनल अपराजित रहँदै ऐतिहासिक च्याम्पियन
बुधबार, २१ फागुन २०८१, २३ : ०६
ललितपुर । नेपाली विद्यालय तथा कलेज बास्केटबलको इतिहासमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले नयाँ इतिहास रचेको छ । प्रिमियरले +2 पुरुषतर्फको उपाधि जित्दै पहिलो हिसान-ललितपुर बास्केटबल प्रतियोगिताको पहिलो अपराजित च्याम्पियन बन्ने गौरव हासिल गरेको हो ।
यसैगरी सोही कलेजका विद्यार्थी प्रणय बास्सी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भए । यसैगरी +2 महिलातर्फको फाइनलमा, लिटल एन्जल्स’ स्कूल ले ब्लूबर्ड स्कूललाई कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो ।
त्यस्तै ब्याचलर केटाहरूको फाइनलमा, ब्राइट फ्युचर कलेज ले नगर्जुना कलेजलाई हराउँदै च्याम्पियन बन्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण