सरकार कमिसनखोर व्यापारीको पक्षमा देखियो : सांसद ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले केपी शर्मा ओली नेतृत्वको सरकार कमिसनखोर व्यापारीको पक्षमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा अकश्मिक समयमा बोल्दै सांसद ढकालले एलपी ग्यास व्यवसायी र ढुवानीकर्ताले आफूले पाउने कमिसन १.७५ प्रतिशत बढाएर ५ प्रतिशत पुर्याउन राखेको राखेको माग पूरा गरेर आम नागरिकलाई प्रताडित बनाएको बताए ।
उनले सिमेन्टको मूल्य घटाउन सार्वजनिक लेखा समितिबाट गएको निर्देशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नमानेको बताए । उनले भने, ‘सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन निर्देशन दिएको कति दिन भयो उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री ज्यू । खोई कार्यान्वयन गरेको ?’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घरघरमा पाइप लाइनबाट एलपी ग्यास पुर्याउने भनेको १० वर्ष भए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न सोधे ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण