मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लोक सेवा आयोगलाई परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित राखिनु हुँदैन : हरि ढकाल

काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लोक सेवा आयोगको भूमिकालाई केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्र सीमित राख्न नहुने बताएका छन्।  लोक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोजित विशेष...