फेयनूर्डलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
बुधबार, २८ फागुन २०८१, ०४ : १०
काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा इन्टरले नेदरल्याण्ड्सको फेयनूर्डलाई २-१ ले हरायो । यसअघि अवे मैदानमा भएको पहिलो लेगमा समेत इन्टरले २-० को जित निकालेको थियो ।
मंगलबार घरेलु मैदानमा इन्टरलाई जिताउन मार्कस थुरम र हकान चाहानोग्लुले एक-एक गोल गरे । फेयनूर्डका अकुब मोर्डरले एक गोल फर्काए । उनले पहिलो हाफअघि पेनाल्टीमा जवाफी गोल गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण