काठमाडौं । तीन पटको विजेत इटालियन क्लब इन्टर मिलानलाई हराउँदै पीएसजीले यूईएफए च्याम्पियन्स लिगको उपाधि हात पारेको छ। जर्मनीको म्युनिख एलियान्ज एरिनामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानलाई ५ः० को अन्तरले...