आज भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम ३७ डिग्रीसम्म पुग्ने सम्भावना
बिहीबार, १४ चैत २०८१, ११ : ०३
काठमाडौँ । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ ।
यस्तै आज दिउँसो काठमाडौँको २९, विराटनरको ३५, जिरीको २३, जुम्लाको २६ डिग्रीसम्म अधिकतम तापक्रम पुग्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण