प्रतिनिधिसभा बैठक सोमबार बस्नेगरी स्थगित
आइतबार, १७ चैत २०८१, १७ : ३६
काठमाडौँ । आज ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक भोली सोमबार ११ बजे बस्नेगरी स्थगित भएको छ । कुलमान बर्खास्त प्रकरणमा दलहरुबिच सहमति नजुटेपछि बिहीबारयता संसद बैठक अवरुद्ध हुदै आएको छ ।
आइतबार ११ बजेको बैठक उक्त समयमा नबसेपछि दिउँसो ४ बजेलाई सारिएको थियो । चार बजे पनि बैठक बस्न नसक्दा सोमबारको समय निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण