अपडेट
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
मङ्गलबार, १९ चैत २०८१, ११ : ४६
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक केहीबेर ढिलामात्र सुरु हुने भएको छ ।
सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखको सचिवालयले जनाएको छ ।
‘घण्टी सुरु गर्नुअघि सभामुख बैठक कक्षको लबीमा पुग्ने अभ्यास छ ।
सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुनेछ’, सभामुखको सचिवालयले भनेको छ, ‘आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
-
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्याङ्करबाट वितरण
-
राष्ट्रिय सभामा विनियोजन विधेयक प्रस्तुत गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण