इजरायलले लापरवाही गरिरहेको भन्दै अरब लिगको चेतावनी
शनिबार, २३ चैत २०८१, ११ : ०६
एजेन्सी । अरब लिग (एएल) का महासचिव अहमद अबुल–घेतले शुक्रबार गाजा पट्टीमा इजरायलको युद्ध र सिरिया र लेबनानमा यसको आक्रमण दुवै पूर्ण लापरवाही भएको बताएका छन् ।
अबुल–घेतले इजरायली युद्ध मेसिन नरोकिने स्थिति रहेको भन्दै यसले हजारौँ नागरिकको त्या गरिरहेको बताए । गाजामा दैनिक नागरिकहरूको हत्या र विस्थापन भूमिलाई बसोवासयोग्य बनाएर त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती बाहिर निकाल्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।
शान्तिप्रेमी देशहरूलाई अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्न र यस्तो जघन्य हत्यालाई तत्काल रोक्न कार्य गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण