नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर
काठमाडौँ । नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै, गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ अभियान सार्वजनिक गरेको छ। गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको हो।
- अभियानका मुख्य आकर्षणहरू:
चेस्ट फ्रिजर र सिंगर डोर रेफ्रीजेरेटरमा आकर्षक क्यासब्याक
डबल डोर रेफ्रीजेरेटरमा निःशुल्क फ्राइ प्यान वा कासेरोल
साइड बाई साइड रेफ्रीजेरेटरमा निःशुल्क मिक्सर ग्राइन्डर
वासिङ मेसिन टप लोड र ट्वीन टबमा निःशुल्क एरियल डिटर्जेन्ट (४केजी/२केजी)
माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट
एयरकन्डिसनरमा निःशुल्क इन्स्टलेसन
-निशुल्क डेलिभरी र इन्स्टलेसन
वासिङ मेसिन मोटरमा १० वर्षको वारेन्टी
यसमा 0% ब्याजमा ईएमआई सुविधा का साथै पुराना सामान साट्ने सुविधा पनि रहेको छ । यस अफर सम्पूर्ण नेपालभरिका सीजी इलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा उपलब्ध छ। यो सीमित समयका लागि लागू हुने कम्पनीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण