काठमाडौँ । गोदरेज एप्लायन्सेसले आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमा आफ्नो प्रिमियम इओन रेगालिस ८ किलोग्राम फ्रन्ट लोड वासिङ मेसिन सार्वजनिक गरेको घोषणा गरेको छ। यो नयाँ मोडेल एआई-पावर्ड टर्बिडिटी सेन्सरले सुसज्जित...