सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
शुक्रबार, १२ वैशाख २०८२, ०८ : ३०
काठमाडौँ । एक साताअघि रिलिज भएको गीत ‘मकैबारी दर्याम दर्याम’ले युट्युबको ‘नम्बर वान ट्रेन्डिङ’ कब्जा गर्न सफल भएको छ ।
शुक्रबार बिहानसम्म यो गीतले ११ लाख भन्दा बढी भ्युज पाइसकेको छ । गीतमा गायिका सुष्मा शाही ठकुरीका साथै विशाल सोनीको आवाज रहेको छ । विशाल सोनीकै शब्द रहेको गीतको संगीत सुदीप सेन्चुरीले गरेका हुन् । यस्तै गीतमा अभिनय सोनी र ऐलिना रायमाझीको रहेको छ ।
कमेडि शैलीमा तयार पारिएको छ । गीत विशाल सोनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण