तीन करोड खर्चेर नोरा फतेहीलाई नेपाल ल्याइँदै, तेरिया र दुर्गेशको पनि प्रस्तुति
बिहीबार, १८ वैशाख २०८२, २० : ०९

काठमाडौँ । काठमाडौँमा नोरा फतेही लाइभ इन हुने भएको छ । यही जेठ ३ गते हायात होटलको ग्राउण्डमा कार्यक्रम हुन लागेको हो ।
नोरालाई नेपाल ल्याउन झन्डै ३ करोड खर्च भएको आयोजकले जनाएको छ । नोरासँगै १६ कोरस डान्सर आउन लागेको हुनाले खर्च धेरै हुन लागेको आयोजकले जनाएको छ ।
वर्ल्ड वाइड फिल्मस नेटवर्क प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको नोरा फतेही लाइभ इन नेपालमा तेरिया मगर, दुर्गेश थापा, द भ्वाइस अफ नेपालका चन्द्रकला राई लगायत ५ जनाले प्रस्तुति रहने छन् ।
आयोजकले यो लाइभ शोबाट उठेको पैसा अनाथ बालबालिकालाई पढाइमा मद्दत गरिरहेको ह्युमन रेस्पेक्ट नेपाललाई दिने बताएका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
-
आईपीएलको अंकगणित : हैदराबाद बाहिरिने नजिक, विराटलाई सर्वाधिक रन बनाउने मौका
-
ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि